No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

स्थानीय तह निर्वाचनका लागि सप्तरीमा तयारी सुरु

स्थानीय तह निर्वाचनका लागि सप्तरीमा तयारी सुरु
राजविराज । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले तयारी सुरु गरेको छ ।
निर्वाचनको प्रक्रिया अन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरु सुरु गरेको हो । निर्वाचनको तयारी स्वरुप जिल्लामा सरोकारवाला निकायसँग अन्तक्रिया कार्यक्रम गरि मतदाता नामावली अद्यावधिक (दावी बिरोधसमेत) का कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश कुमार जोजीले जानकारी दिए । त्यसका लागि जिल्लाका १८ वटै स्थानिय तहको मतदाता नामावलीको विवरण पठाईसकेको छ ।
उक्त मतदाता नामावलीको विवरण यही फागुन १९ गते १८ वटै स्थानियतहरुको १ सय ६४ वटा वडामा प्रकाशित गरिने भएको छ । मतदाता नामावली अद्यावधिकका लागि यही फागुन २० देखि २२ गते तिन दिन तोकिएको छ । यो अवधिमा मतदाताहरुले अनुसुचि फारम आफनो नामावलीमा भएको विवरण सच्चाउन सकिने बताइएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रममा मृत्यु भएका, बसाईसराई गरि गएका, विवाह दर्ता भएका, दोहोरो नाम भएकाहरुको नामावली अद्यावधिक, (दाबी बिरोध समेत) हुने बताइएको छ ।
‘प्रकाशित भएको मतदाता नामावलीमा सच्चाउनुपर्ने, हटाउनुपर्ने, दाबी बिरोध गर्न सकिन्छ, यसका लागि तिन दिनको समय छ, अनुसुचि फारम भरेर सच्चाउन सकिन्छ, जोशीले भने, अद्यावधिकमा आएका विवरणहरु निर्वाचन कार्यालयमा प्राप्त भएपछि अध्ययन गरि नाम सच्चाएको, हटाएकोबारे सुचना निकालेर २६ गते निर्वाचन आयोगमा पठाउछौँ ।’
त्यसैगरि मतदाता परिचयपत्र हराएकाको हकमा भने वडाको सिफारिस, नागरिकताको प्रतिलिपी, र निवेदन निर्वाचन कार्यालयमा दिन सकिने जनाइएको छ । त्यसका लागि यही फागुन २० गते भित्र निर्वाचन कार्यालयमा प्रत्यक्ष उपस्थित भई तथा इमेल मार्फत निवेदन दर्ता गराउन सकिने भएको छ ।
त्यसैगरि कार्यालयले निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिसकेको जनाएको छ । सप्तरीमा २९७ स्थल तथा ५४० वटा मतदान केन्द्र रहको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७८ माघ २४ गतेसम्म संकलन भएका मतदाता नामावली अनुसार जिल्लामा ४ लाख १३ हजार ८ सय ९२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
नेपाल–भारतबीच मल आपूर्तिसम्बन्धी समझदारी, एक लाख ५० हजार टन मल ल्याइने

नेपाल–भारतबीच मल आपूर्तिसम्बन्धी समझदारी, एक लाख ५० हजार टन मल ल्याइने

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: