No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

नेता र प्रधानमन्त्री पैसाकाे पछि कुद्न थाले : माधव नेपाल

‘ओलीले कम्युनिष्ट पार्टी फुटाए, एमालेमा १० भाइको बिजोग छ’

नेता र प्रधानमन्त्री पैसाकाे पछि कुद्न थाले : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यकता भएको बताएका छन्।

पार्टीनिकट उपत्यका युवा बिशेष जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले केपी ओलीले बनिसकेको कम्युनिष्ट पार्टीलाई भताभुङ्ग पारेको आरोप लगाए।

उनले भने, ‘कम्युनिष्टहरू एकैठाउँमा आउनुपर्छ, सबैलाई समेट्ने नेता चाहिन्छ। ओलीले पार्टी फुटाएर संविधान कुल्चिए, संसद विघटन गरे। अदालतको फैसलाको नाममा कम्युनिष्ट पार्टीलाई टुक्राइदिए।’

कम्युनिष्ट पार्टीको विकल्प नै नभएको उनको भनाई छ। उनले राजनीति नै चुनाव नभएकाले माध्यमको रुपमा लिनुपर्ने बताए। उनले जनतादेखि जनतासम्म पुग्नको लागि राजनीति गर्ने निर्देशन दिए। उनले आफ्नो साथ छाडेर एमालेमा रहेका (१० भाइ) नेताहरुको अहिले हरिबिजोग भइरहेको बताए।

एमालेका १० भाइप्रति कटाक्ष गर्दै उनले भने, ‘ओलीको सामू समर्पण गर्न नसकेर बाध्य भएर नयाँ पार्टी बनाएका छौँ, अहिले १० भाइको एमालेमा हरिबिजोग छ। हामीलाई त्यस्तो स्वीकार्य छैन। हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ। हामीले देशभर संगठन बनाएर पार्टीको उपस्थिती देखाइसकेका छौँ।’

उनले कम्युनिष्ट आन्दोलन र पार्टीहरूमा विकृति फैलिएको बताए। अहिले मबादी संस्कृति बढेकाले हामीवादी सोच नै हराइसकेको बताए।

‘सबैले मम भनेर आफैले सुधारेर अगाडि बढ्नुपर्छ। बाटो विराएको मान्छे जनताबाट अलग हुन्छ। अहिले  ठुलो कुरा गर्ने तर पैसा देखेपछि लोभ गरिहाल्ने संस्कृति बढेको छ। त्यसैले नेताहरुबाटै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा लाग्ने निर्णय गर्नुपर्छ। नेताले मात्रै होइन प्रधानमन्त्रीबाट पनि गर्नुपर्छ’ उनले भने, ‘नेता ठिक भइसकेपछि मात्रै अरु ठिक हुन्छ। नेता नै भ्रष्ट भएपछि अरुले टेर्न छाड्छन्। असल आदर्शमा लागे कसैले औँला उठाउन सक्दैन। नविराउनू नडराउनु।’

देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए। अहिले आफनो पार्टीलाई स्थागित गराउन लगाउने बताए।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग

मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: