No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने


सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

शुभ नारायण यादव–
सप्तरी ।
‘सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराकासाथ मिथिला देवघर साइकल यात्राको शुभारम्भ हुन लागेको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहि बिरपुरमा मिलाफ नेपालकी अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत ‘मिथिला बोल बम अभियान ः देवघर साइकल यात्रा २०७९’ को आयोजना गरिएको जनाएको हो ।

मैथिली भाषा, साहित्य, कला–संस्कृतिक व्यापक प्रचार–प्रसार तथा जन–जागरणको उद्देश्यले सप्तरीदेखि भारतको देवघरक सम्म ‘देवघर साइकल यात्रा २०७९’ मंगलबारदेखि शुभारम्भ गर्ने जनाइएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहि विरपुर स्थित भोला बाबाको मन्दिर दर्शन गरि राजविराज स्थित राजेश्वरी राजदेवी मन्दिर हुँदै प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता सख्ड़ेश्वरीको दर्शन गर्दै बैद्यनाथधामको लागि २२ जना साइकल यात्री देवघर प्रस्थान गर्ने देवघर टोलिका सुभाष बिरपुरियाले जानकारी दिए ।

झण्डै ३३८ किलोमीटरको दूरीमा रहेको देवघर यात्राका लागि १० दिन अगाडि देखि नै समय निर्धारण गरिएको जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ललन प्रसाद यादवद्वारा बोलबमको कपड़ा सहयोग गरिएको छ भने मिलाफ अध्यक्ष रमीला साहद्वारा यात्रीहरुलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै यात्रीहरुको प्राथमिक उपचारको लागि फूलो देवी यादवद्वारा स्वास्थय सामाग्री प्रदान गरिएको छ ।

मिथिला साहित्य–कला प्रतिष्ठान नेपालको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको समन्वय, एव मिलाफ नेपालका सह–सचिव शुभाष विरपुरियाको संयोजनमा मिलाफ संस्थापक सदस्यहरु गजेन्द्र गजुर तथा सरोज विरपुरियाक सह–संयोजनमा यो यात्रा हुने जनाएको छ । ।

यो भन्दा पहिला नेपालेमा पहिलो पटक सामूहिक रूपमा यी टीमद्वारा ‘मिथिला देवघर साइकल यात्रा’ २०७६ मा आयोजन गरिएको थियो । विगत २/३ वर्षदेखि कोरोनाका कारणले निरन्तरता दिन नसकेपनि पुन यस वर्ष देखि शुरुवात गरेको संयोजक सुभाष बिरपुरियाले जानकारी दिए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
सिरहाबाट लागूऔषधसहित एक जना प्रहरीको फन्दामा

सिरहाबाट लागूऔषधसहित एक जना प्रहरीको फन्दामा

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: