No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै

रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै

कुटपिटपछि धनुषाको बटेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी कार्यालय आउन छाडेका छन् ।

गालीगलौज गरेको आरोपमा कार्यालयक‌ै कर्मचारीहरुबाट कुटिएपछि प्रमुख प्रशासकीय अधिकृत जोसी १५ दिनदेखि कार्यालय आउन छाडेका हुन् ।

निमित प्रशासकीय अधिकृतको जिम्मेवारी समेत कसैलाई नतोक्दा कार्यालयको नियमित कार्यसम्पादन प्रभावित बनेको छ ।

गत असार २९ गते कार्यालयमा गालीगलौज गरेेको भन्दै करारका केही कर्मचारीले प्रशासकीय अधिकृत जोसीमाथि हातपात गरेका थिए । सोही दिन भोलिपल्ट कुटपिट विषयमा कार्यालयमा छलफल गर्ने सहमति गरेर गएका जोसी हालसम्म कार्यालय फर्केका छैनन् ।

कार्यालयमा भएको घटनादेखि प्रशासकीय अधिकृत जोसी कार्यालय नआएको र निमित्त पनि कसैलाई न तोकेको नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामअशिष महतोले बताए ।
उनका अनुसार सो बेलादेखि जोसी सम्पर्कविहीन बनेका छन् । कार्यालयको समान्य कामकाज प्रशासन तर्फकी अधिकृत सुलेखा महतोको तोकले हुने गरेको प्रमुख महतोको भनाइ छ ।

जोसीले आफूलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाहीको लागि समेत कतै उजुरबाजुर गरेका छैनन् । उनी आफ्नो सरुवा गराउन गएको स्रोतको भनाइ छ ।

उनले आफू समान्य प्रशासन मन्त्रालयमा हाजिर भएको बताउँद‌ै थप केही भन्न मानेनन् ।

कुटपिट प्रकरणपछि कार्यालय किन आउन छोड्नु भो, घटनापछि कुटपिट गर्नेविरुध कारबाहीको लागि किन अघि बढ्नु भएन भन्ने जिज्ञासामा उनले भने ‘म समान्य प्रशासन मन्त्रालयमा हाजिर भएको छु । पछि कुरा गरौंला ।’

एकवर्ष अघि कार्यकालमा आएदेखि उनी तत्कालीन गाउँपालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्रीलाई समेत प्रभावमा लिएर विभिन्न शीर्षकमा व्यापक अनियमितता गरेको आरोप छ ।उनले कार्यालयको थुप्रै कागजात बर्दिबासको डेरामा राखेको कार्यालय स्रोतले जनाएको छ ।
काम पर्दा जनप्रतिनिधि र कर्मचारी बर्दिबास पुग्ने गरेको एक जनप्रतिनिधिले बताए ।

केही दिन अघि मात्र जोसीले कार्यालयमा कहिले नआउने करारका इन्जिनियर शौरभ कुशवाहालाई एकैपटक तीन महिनाको हस्ताक्षर गरेर तलब खवाएको खुलासा भएको थियो।

कुटपिट गर्ने विरुद्ध अघि बढे आफूले गरेको करोडौं अनियमितताको भण्डाफोर हुने डरले जोसी सरुवाको प्रकृयामा लागेको बुझिएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
मधेश प्रदेश : समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा

मधेश प्रदेश : समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: