No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

करार कर्मचारी विवाद : गोलबजारमा एमाले र माओवादीको भिडन्त

करार कर्मचारी विवाद : गोलबजारमा एमाले र माओवादीको भिडन्त

सुरेन्द्रकुमार कामति

काठमाडौं ।नेकपा (एमाले) सिरहाले करार सेवाका कर्मचारी हटाइएको घटनामा नेकपा (माओवादी केन्द्र)का नेताले हस्तक्षेप गर्ने कार्य अमान्य रहेको जनाएको छ। नेकपा (एमाले) जिल्ला कार्य समितिले सिरहामा पत्रकार सम्मेलन आयोजना गरी यस्तो धारण व्यक्त परेको हो।

आफ्नो दलको नेतृत्व रहेको पालिकामा यस अघिका जनप्रतिनिधिले नियुक्त गरिएका कार्यकर्ता, परिवारका सदस्य, नातागोतालाई अपारदर्शी तरिकाले गरेको नियुक्त गरी आर्थिक व्यभार थपिएकोले हटाइएको प्रष्टिकरण एमालेले दिएको छ।

नेकपा (एमाले) जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले सिरहाको गोलबजार, भगवानपुर, धनगढीमाई, कर्जन्हा, नरहा लगायतको पालिकाबाट करार सेवाका कर्मचारीको पुनः म्याद नथप्ने निर्णय गरेको र त्यसलाई राजनीतिक रंग दिन लागेको जनाएका छन्।

सिरहाको गोलबजार नगरपालिकाले करार सेवाका कर्मचारीलाई म्याद नथप्ने निर्णय गरेको र त्यस विरुद्धमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले अगुवाई गरी भड्काउ भाषण गर्नु गैरजिम्मेवार कार्य भएको अध्यक्ष मण्डलले पत्रकार सम्मेलनमा जनाएका छन्।

‘माओवादी केन्द्रका जिम्मेवार नेताहरुले पदीय जिम्मेवारी र मर्यादाको ख्याल नगरी भडकाउने कार्य गरेको छ,’, अध्यक्ष मण्डलले भने,‘लोकतान्त्रिक आचरण विपरीतका कार्य रोक्नुपर्छ । यसले द्वन्दको अवस्था सृजना गर्न सक्छ । जिम्मेवार नेतृत्वको ध्यान पुगोस्।’

गोलबजार नगरपालिकामा निर्वतमान मेयर देवनाथ साहका भाई रामनारायण साह (सहायक कम्प्युटर अपरेटर), सरोज साह, नाती मनिष कुमार साह (ओभरसियर) र भदहा विजय कुमार साह (सहायक कम्प्युटर अपरेटर), माओवादी नेता कसम लामाका भाई नरेश लामा (अहेव), जगत कुमार श्रेष्ठको छोरा सुजन श्रेष्ठ र भाई टंक कुमार श्रेष्ठ, जगदिश साहको छोरी कल्पना कुमारी साह (सहयोगी), भतिजा सुमित चन्द सुमन (ओभरसियर), जिवन कुमार यादवको छोरी मनिषा कुमारी यादव (सहायक कम्प्युटर अपरेटर), सलो सुमित चन्द सुमन (ओभरसियर) पदमा नियुक्त रहेको मेयर श्याम श्रेष्ठले जनाएका छन्।सभार नयाँ पत्रिका

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

Next Post
शहरमा कल सेन्टरको बिगबिगी : अभियोग पुष्टि हुँदैन, चिनियाँलाई सधैं हाइसञ्चो

शहरमा कल सेन्टरको बिगबिगी : अभियोग पुष्टि हुँदैन, चिनियाँलाई सधैं हाइसञ्चो

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: