No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

१३ खेलाडी नगदसहित पुरस्कृत

१३ खेलाडी नगदसहित पुरस्कृत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न १३ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । गतवर्ष अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा राखेपले विभिन्न खेलका १३ खेलाडीलाई पुरस्कृत गरेको हो ।

जसमा पारा तेक्वान्दोबाट सर्वाधिक चार खेलाडी छन् । यस्तै बक्सिङबाट तीन तथा एथ्लेटिक्स र ट्रायथलनबाट समान दुई खेलाडी छन् । भलिबल र ब्याडमिन्टनका एक एक खेलाडी छन् ।

खेलाडीहरुले तीन श्रेणीमा पुरस्कृत गरिएको छ । जसमा उनीहरुले नगद ५० हजारदेखि १ लाख ५० हजारसम्म प्राप्त गरेका छन् । पहिलो श्रेणीमा रहेका पारा तेक्वान्दोका पलेशा गोबर्दन र ब्याडमिन्टनका प्रिन्स दाहाले समान १ लाख ५० हजार प्राप्त गरेका छन् । पलेशाले गत डिसेम्बरमा एसियन युथ पारा तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । साथै उनले टोकियो पारा ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

यसैगरी युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा नम्बर एक पोसिजनमा पुग्न सफल भएका थिए । दोस्रो श्रेणीमा बक्सिङका नारिका राई, तिरुवा र छिरिङ शेर्पा तथा पारा तेक्वान्दोकी सृजना घिसिङले समान एक लाख रुपैयाँ प्राप्त गरे ।

बक्सिङका तीन खेलाडीले एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । पारा तेक्वान्दोका सृजनालर् वर्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा रजत जितेकी थिइन् ।

तेस्रो श्रेणी अन्तर्गत एथ्लेटिक्सकी राजपुरा पछाई र पुष्पा भण्डारी, भलिबलकी अरुणा शाही, ट्रायथलनका सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोका रन्जना धामी र विशाल गर्बुजाले समान ५० हजार प्राप्त गरे ।

राजपुराले साउथ एसियन क्रस कन्ट्री तथा पुष्पाले ढाका म्यारथनमा रजत जितेका थिए । अरुणा शाहीको कप्तानीमा नेपाल महिला भलिबल टिमले बंगलादेशमा सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको थियो ।

ट्रायथलनका सोनी र बस्नतले पोखरामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा कास्य जितेका थिए । पारा तेक्वान्दोकी रन्जनाले एसियन गेम्स छनोटमा कास्य जितेकी थिइन् । यस्तै विशालले युथ एसियन गेम्स छनोटमा कास्य जितेका थिए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
अफ्रिकन फुटबलर अफ दी इअरको मनोनयनमा सलाह, माने र मेन्ड्री

अफ्रिकन फुटबलर अफ दी इअरको मनोनयनमा सलाह, माने र मेन्ड्री

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: