काठमाडौं। आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ।
अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको थियो भने नेपालले सिरिजको पहिलो खेल खेल्दै छ।
मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.