No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

त्रिवि उपकुलपतिको सुझाव : प्रधानमन्त्रीलाई कुलपति नराखौं


त्रिवि उपकुलपतिको सुझाव : प्रधानमन्त्रीलाई कुलपति नराखौं

 काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन सुझाव दिएका छन् ।

चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिनु अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट कुलपति नियुक्त गर्न सुझाव दिएका हुन् ।

हाल त्रिविको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्नुपर्ने, पार्टी सम्हाल्नुपर्ने, संसदीय दलको नेताको हैसियतले संसदलाई पनि समय दिनुपर्ने हुनाले चाहेर पनि विश्वविद्यालयमा समय दिन नसक्ने बाँस्कोटाले बताए ।

प्रधानमन्त्रीले समय नािद्या विश्वविद्यालयका कयौं समस्या ओझेलमा परेको भन्दै उनले ट्रस्टको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेका शैक्षिक व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट कुलपति बनाउन सुझाव दिएका हुन् ।

उपकुलपति बाँस्कोटाले विद्यार्थी संगठनलाई पूर्णत शैक्षिक क्रियाकलापका विषयमा मात्र केन्द्रित गर्नुपर्ने, विश्वविद्यालयमा चन्दा आतंक पूर्णत बन्द गर्नुपर्ने र विद्यार्थीको राजनीतिक प्रतिस्पर्धालाई शैक्षिक प्रतिस्पर्धामा रुपान्तरण गर्नुपर्ने पनि सुझाव दिएका छन् ।

उनले विश्वविद्यालयमा कुनै पनि बहानामा बन्द गर्न नपाउने र कसैले बन्द गरे स्थानीय प्रशासनले खोल्नुपर्ने व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।

विश्वविद्यालयमा पदाधिकारीहरु समयअवधि सकिनु अगावै नियुक्ति गरी रिक्त हुने पहिलो दिनबाटै काम गर्न पाउने व्यवस्था गर्न पनि बास्कोटाको सुझाव छ ।

बाँस्कोटालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक १७ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका थिए । उनको चार वर्षे कार्यकाल बिहीबार पूरा हुँदैछ ।

त्रिविमा धेरै सुधार गरेको दाबी

कार्यकाल पूरा गरेर बिदा हुन लाग्दा उपकुलपति बाँस्कोटाले आफूले त्रिविमा धेरै सुधार गरेको दाबी गरेका छन् ।

उनले विश्वविद्यालयको भौतिक पूर्वाधारमा सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता, शैक्षिक क्यालेण्डरको पालना, परीक्षा प्रणालीमा सुधारलगायतका काम गरेको बताएका छन् ।

त्यस्तै देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन, शिक्षक कर्मचारीहरुको क्षमता अभिवृद्धि, आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरुको प्रभावकारी नियमन, पाठ्यक्रममा समसामयिक परिमार्जन, विद्यार्थीलाई क्याम्पसमा खेलकुदको व्यवस्था, त्रिविको सम्पत्ति पहिचानको काम गरेको पनि बाँस्कोटाले उल्लेख गरेका छन् । onlinekhabar

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: